Balen को डोजर भू-माफियाका घर घरमा चलाउ भन्दै संसदमा उग्र भए Gyanendra Shahi , संसदमा खैलाबैला

510,930
0
Published 2024-06-21
Balen को डोजर भू-माफियाका घर घरमा चलाउ भन्दै संसदमा उग्र भए Gyanendra Shahi , संसदमा खैलाबैला
CAMERA/EDIT: CCR POKHREL
PRODUCTION: KNN TV NEPAL

NOTE: यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । हरेक नयाँ भिडियो समाचार हेर्न हाम्रो च्यानललाइ Subscribe पनि गरिदिनु होला । धन्यवाद |

Copyright for this content is with KNN TV Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
#balenshah #gyanendrashahi #today_news
Email: [email protected]

gyanendra shahi,gyanendra shahi interview,gyanendra shahi latest news,gyanendra shahi latest interview,gyanendra shahi speech,gyanendra shahi new interview,rishi dhamala with gyanendra shahi,gyanendra shahi news,gyanendra shahi video,gyanendra shahi in pyl show,gyanendra shahi today interview,gyanendra shahi and pasang yonzon lama,gyanendra shah,gyanendra shahi ilam,gyanendra shahi kanda,kp oli gyanendra shahi,gyanendra shahi samsad,wa with gyanendra shahi, Gyanendra Shahi durga prasai,Gyanendra shahi balen shah,gyanendra shahi balen ko dojar,balen ko dojar, balen shah

All Comments (21)
  • @kadanewsnepal
    हरेक नयाँ भिडियो समाचार हेर्न हाम्रो च्यानललाइ Subscribe पनि गरिदिनु होला । धन्यवाद |
  • जाेसुकै पार्टीको हाेस् जुन सुकै क्षेत्रकाे सांसद हाेस् यत्तिकाे हुनुपर्छ ❤❤❤ज्ञानेन्द्र शाहि जिन्दावाद 🙏🙏🙏
  • @Pakhuwavlogs
    जुम्ली जनताहरुले ज्ञानेन्द्र साहहिलाई जिताएको मा अहिले गर्व महसुस गर्नु भएको छ होला यस्तो निडर नेताको जन्मदिने तिनी आमा बालाई सम्मान छ
  • धन्य !ग्यानेन्द्र शाही ! तपाईलाई सम्मान छ!! नेपाली जनताको आवाज बुलन्द गर्नु भो!! जय होस् !!
  • एक सच्चा देशभक्त सपुत छ भने त्यो व्यक्ति ho भाई ज्ञानेद्र जय माननीय साम्सद ज्यू ❤❤❤❤❤
  • माननीय ज्ञानेन्द्र शाही ज्यु ले भन्नू भएको कुरा १००% सही छ ।
  • ज्ञानेन्द्र शाहीकाे भनाइ 100 मा 100% ठिक हाे । राष्ट्र वादी पार्टी भनेकै रा प्र पा एक मात्र हाे 👍️🇳🇵👍️🇳🇵👍️🇳🇵👏👏🇳🇵
  • ज्ञानेन्द्र शाहीको डाटा सहीतको विचारले सबै सांसदको होस उड्यो होला ।
  • @chandrayogi25
    सलाम छ ग्यानेन्न्द्र जि मा जे बोल्नु भको छ 100% सहि भन्नू भको छ।
  • @thapatil4380
    good जुन पार्टी भए पनि येत्तिको हुन पर्छ जनता को लागि बोल्नि सासद very good
  • @churgurung856
    नेता होस त ज्ञानेन्द्र शाही जस्तो अरू सबै मोरे को स्याल भन्दा पनि हुन्छ
  • @premkuwar4772
    मान्य ज्ञानेन्द्र साहीले सभामुखलाई साची राखेर पुरै साम्सद्लाई घोप्टो पारेर पानीपेटमा लातैलातले जनतासामु हाने। साम्सद र मेयर भनेको मान्य ज्ञानेन्द्र साही र बालेन सर जस्तो हुनु पर्छ। हजुरहरु यो देशको गहना हो।👏👏❤️❤️
  • @himalgurung7645
    वा ग्य्यानेन्द्र जि वा ग्यानेन्द्र जि । तपाई जस्तो जनता अवाज बोल्ने सान्सद एक दुई मात्र होलान ।
  • @user-sr9oc2ur9g
    नेपाल नेपाली ले चाहेको ज्ञानेन्द्र शाही हो उहाको बयान गरेर कहिले सकिन्दैन ज्ञानेन्द्र शाही जिन्दा बाद्🇳🇵🇳🇵
  • @user-qw4gs7nq3q
    देउवा जि तपाईं नहास्नुस तीन कराेडनेपालिकाे आबाज/दृष्य हाे ज्ञानेन्द्र शाहि जे बाेल्छ साचाे बाेल्छ सत्ययहि हाे
  • ज्ञानेन्द्र माननिय ले, घेरै राम्रो कुरा बोल्नु भएको मा धन्यबाद
  • Good ज्ञानेन्द्र शाई कुरा सही हो भेडा कांग्रेस मुस्कुराउदै। देश लुटेरालाई ज्ञानेन्द्र शाई को झट्टा रो धन्यवाद ❤❤❤❤❤❤❤❤
  • @roshankc1128
    ज्ञानेद्र साही को दम चाइ छ यसरी नै बालेन को पक्ष मा बोल्नु होला सबै चोर नेता ले बालेन लाई कम्जोर बनाउदै छ
  • नालायकहरुको अनुहार हेर्न लायकको देखिएन ! ज्ञानेन्द्र शाहि ज्युलाइ बधाइ छ 🇳🇵यो दमदार भनाइको निम्ति🇳🇵🇳🇵🇳🇵
  • बोलिमा आत्मीय दम छ यस्तै मान्छे सम्सदमा अरुपनी चाहिन्छ, सुन्दर वाककलाका धनी ,साहसिक ब्यक्तित्व सलाम छ ज्ञानेन्द्र ज्यु