सिधाकुरालाई घूस ! ‘स्टिङ अप्रेसन’: भण्डाफोर। बुद्धचित्त लुटेरालाई प्रहरीको संरक्षण? टालटुले जवाफ।

128,623
0
Published 2024-07-21

All Comments (21)
  • @amitpulami9033
    निडर,साहसी,निष्पक्ष पत्रकार प्रस्तोता आदरणीय बिरेन्द्र जैरु ज्यु को पत्रकारिता गर्ने शैलीको खुलेर प्रसंसा गर्न चाहान्छु।🙏🌹🇳🇵
  • असल , इमानदार र निडर पत्रकार विरेन्द्व जैरु र गण्डकी छड्केका पत्रकार अपिल त्रिपाठिलाई २१ ताेप काे सलामि छ।❤❤❤
  • @arpanghale1641
    भ्रष्ट , राष्ट्रघाति , दलाल प्रधानमन्त्री केपि ओलिका अपराध का बारेमा अत्यन्तै दमदार तरिकाले भन्नुभयो , कुसल प्रस्तोता नेपाली जनताको आवाज बिरेन्द्र जैरु ज्यु🙏🙏🙏🙏🙏🙏
  • लुटेरा हरूको देश मा सच्चा देशभक्त हरु देख्दा आखाबाट आँसु आउँछ हृदय देखी सम्मान प्रकट गर्नु चाहन्छु सिधा कुरा टिम र साहसी पत्रकार जैरु ज्यु
  • वास्तवमा भन्नुपर्दा आदरणीय बिरेन्द्र जैरू ज्यू साँचिकै एक सच्चा, निडर, निष्पक्ष तथा एक कुशल स्पष्ट वक्ता एवं साहसी पत्रकार हुनुहुन्छ। भनिन्छ ८४ लाख पछि पाएको यो अन्तिम मानव जुनिमा बिरेन्द्र सरले आफ्नो निष्पक्ष पत्रिकामार्फत यो सच्चा नेपाली युवा मानव हुनुको भर्पुण प्रयोग गर्दै आउनुभएको छ। हजुरको निष्पक्ष, सहयोगी तथा पुण्य पत्रिकाको खुलेर नै प्रशंसा गर्दै सलाम् तथा नमन् गर्न 🙏🙏गर्न चाहन्छु । Please, go ahead through your impartial journalism, Sir Birendra Jairu🙏🙏
  • @reshmager2436
    तपाईंहरू जस्तो देश को चौथो अंग स्वच्छ र इमानदारी पत्रकारिता ले गर्दा नै देश र जनताको उद्धार भयको छ. हृदय देखी नै सलुत छ news24 all family. अझ विशेषगरी गरी प्रस्तोता वीरेन्द्र जैरु जी लाइ
  • @harishnepali9051
    सिधा कुरा जनता सङ्ग का सम्पूर्ण टिमलाई सलाम छ 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
  • news 24 को समाचार अत्यन्तै उत्कृष्ट लाग्छ ।सत्य तथ्य समाचारको आसा भरोसा भनेकै news 24 हो भन्ने मेरो बिश्वास रहेको छ ।बिश्वास नटुटोस ।thanks .
  • @Suryabhandari00
    सलाम छ सिधा कुरा जनताशीत को टीमलाई हजुर को अप्र्रेसन ले परै नेपालीको मनोबल दरो बनाउन सक्नुभयो अहिले
  • @desrai2654
    यस्तो लुटेरालाई कार्वाही होस मेनपावर बन्द गरियो सरकारले र बिचल्लीत हरुलाइ उद्दार गरियोस सलाम छ सिधा कुराका टिम लगायत बिरेन्द्र जैरु सर🙏
  • @a2zvideos963
    रामहरि को घडि कहा सम्म पुग्यो केपि ओली को गिरि बन्धु कहा सम्म पुग्यो काग्रेस को भुटानी शरणार्थी कान्ड कहा सम्म पुग्यो यस्को पनि केहि शब्द बोल्ने होकि महोदय
  • @rameshb.k5208
    एकदम मन देखि नाई सलुट छ बिरेन्द्र जि र सिधाकुरा जनता सङ को सम्पुर्ण तिम लाई❤
  • @Allinone1.788
    घडि चोरको नि छानबिन होस
  • @USAjaynepal
    कुलमानघिसिङ ज्यु जिन्दावाद। You are 100% correct. God bless you. ❤ कानुन मिचेकोमा वलीले राजिनामा दिनुपर्छ।
  • @keshavpandey2191
    धन्यवाद बिरेन्द्र जैरु सर सत्य को बाटो कहिलै नबिर्सनु होला।
  • धन्यवाद बिरेन्द्रजी, यि सब कुनै न कुनै दलका झोले हुन र यिनीहरुलाई राजनितिक दलको समर्थन छ। तपाईले sting operation गरेर यिनीहरुको पोल खोली दिनु भएकोमा सलाम गर्दछु।
  • @KailashKoiral
    घुस कमिसन खाजा खर्च चन्दा सहयोग त सबै मिडियाकर्मी ले सहर्ष स्वीकार गरेका पाइन्छ । यहाले स्टिङ्ग गरिदिनु भयो यो देशका लागि ठूलो योगदान भो
  • @navinpandey4750
    सलाम छ बिरेन्द्र दाइ तपाईं को यो पयास ले बिचरा यि पिडित हरुले न्याय पाउँछन् भन्ने आशा गर्दछु
  • @user-sk4vk7it5f
    बिरेन्द्र सर सलाम छ म दैनिक हजुरको कार्यक्रम हेर्छु आजको कार्यक्रम धेरै मन परेको छ । मलेसियामा राेजगार पाउन गार्‍हो छ धेरै छन बिचल्ली परेका नेपाली मलेसियामा राेजगार गुमेको छ बिदेशी कामदारलाई डिसेम्बर बाट जस्तोसुकै देशका कामदारलाई राेक्दै छ । मलेसिया सरकारले काम पाउन धेरै गार्‍हो अब ।
  • @user-mg8ml3ic8j
    ओलिका छाउराहरुले हेरेछौ कि नाई थु गरिबीका छोराछोरी लाई प्रदेशमा बिजोग😡