चिज गुरुङ र चिजा तामाङको क्या कडा दोहोरी, यस्तो पो दोहोरी खेल ।। Chij Gurung_Chija Tamang HD

183,641
0
Published 2024-06-28
All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #ChijGurung_ChijaTamang #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

All Comments (21)
  • कडा प्रस्तुति कलाकारिता भनेको यस्तो हुनु पर्छ चिजा तामाङ vs चिजा गुरुङ 🔥🔥🔥👏👏👏👏👏👏👏👏
  • कहिले काँही ईन्देणी ले आजको दोहोरी ऐतिहासिक छ भन्ने गर्थ्यौ साच्चै आजको चिज र चिजा को भिडन्त मान्नै पर्ने प्रसंसा योग्य छ। दुवै को टुक्का प्रहार निकै गतिलो छ।
  • दामी छ वाउ चिज गुरुङ्ग चिजा तामाङ्ग दामि
  • @sureshkhdka
    चिज गुरुङको शब्दको कुरै नगरम बबाल बबाल 😍😍
  • चिज जि र चिजा जिको गित बबाल हो।कति मिठो स्वर चिजा जिको ।
  • @fzre5di300
    चिजा र चिज को गोर्खाली ठाडो भाका कैले सुन्न सकिन्छ ईन्द्रेणी मा❤❤
  • @fzre5di300
    आहा कति रमाईलो हो मन आनन्द हुने दोहोरी ❤❤❤
  • @kishanban4037
    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर चिज भाई चिजा बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
  • चिज र चिजा को क्या गजब जमेको जोडि।
  • चिज गुरुङ को अन्तिम टुक्काले सारै हसायो😅
  • ❤❤❤❤धेरै राम्रो गित दुबै को
  • नामै काफी छ चिज अनि चिजा । सजोग बस भेट भये त खाने मन छ चिकेन चाउमिन अनि सङै पिजा !!! अतिनै राम्रो दोहोरी धन्नेबाद सम्पुर्ण टिम लाई जय गित जय संगीत !!!!
  • यस्ताे पाे दाेहाेरी , सफलताकाे शुभकामना ।
  • वाउ ❤❤❤❤ चिज र चिजाको बधाइ बधाई छ ।
  • @kishanban4037
    चिज गुरुङ भाई र चिजा तामाङ बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ हास्य कलाकार काे अभिनय राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉
  • @Chandar-sy1oc
    चिज गुरुङ र चिजा तामाङ को दोहोरी सबै राम्रो लागछ मलाई त बधाई छ
  • ❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤
  • @karanshahu789
    रमाइलो दोहोरी चिज गुरूङ र चिजा तामाङको ।
  • आहा योहोनी दोहोरी भनेको जय इन्द्रेणी