राजुको जन्मदिन विशेष राजुप्रति मधु पागल माहोल तात्यो Raju Resham BBAnurageeAsha MadhuSita Junkiri183

117,156
0
Published 2024-06-29
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।

Junkiri Live Studio

Please Subscribe Our Channel
youtube.com/channel/UCEQg...
=======================================

=======================================
#rajupariyar #birthdaycelebration #Junkiri_Dohori_Ghar
=======================================

Dedicated to
- Pabitra Rasaili
- Late. Ram Lal Rasaili

Patron
- Shukuram Rasaili

Advisor
- Rajkumar Sunar, UK
- B.B. Anuragee

Grateful
-Narayan Rayamajhi
- Premraja Mahat, USA
- Lilu Gurung, USA

Thankful to
- Prism Digital Recording Studio Family
- Rajshanti Foundation, UK
- Sarangi Sansar Family
- Tesro Ankha Foundation Nepal
- Reema Digital Family
- Satyawati Kala Kendra Family
- Til Bdr Bishwakarma
- Surat Bishwakarma
- Suman Sharapit
- Udiram Khadka
- Bijaya Kumar Sunar, USA
- Swarupa Rasaili, USA
- Sadikshya Dulal
- Dr.Rajendra Bhatt

Jingle Voice
- Resham Nirdosh
- Pratima BIshwakarma

=======================================
🎼 Junkiri Dohori Ghar Part - 183
=======================================

Host as Junkiri
- Govind Anek

Music
BB Anuragee

Lead Singer:
🎤Raju Pariyar
🎤Resham Nirdosh
🎤BB Anuragee
🎤Aasha BC
🎤Sita Pariyar
🎤Madhu Rasaili


Supporter Singers:
🎤 Rijan Sunar
🎤 Bindu Bc
🎤 Sunita Lohoni

Musician Team :
♬ Harmoniyam : Shukuram Rasaili
♬ Sarangi :Hemraj Gandharba
♬ Flute : Dipak Magar
♬ Madal :Kumar Lamichhane
♬ Madal : Govinda Pariyar
♬ Keyboard ; Kulendra Bk
♬ Octopad ; Rakesh Soni

Technical Team :
🎥 Cinematography
🎥 Padam Lwagun
🎥 Arjun Lohar
🎥 Laxman Lwagun

🎥 Video Editor :
🎥 Arjun Lohar

♬ Audio Recordist
🎥 Padam Lwagun

♬ Audio Mixing
🎥 Shukuram Rasaili

♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।

© JUNKIRI LIVE STUDIO, 2020

JUNKIRI LIVE STUDIO
C

All Comments (21)
  • नेपाली लोक तथा दोहोरी गीत क्षत्रका एक धरोहर गायक तथा स्रष्टा लोक स्वरसम्राट राजु परियारको जन्मदिन विशेष कार्यक्रम हाम्रो जुनकिरीको आगनमार्फत प्रस्तुत गर्न पाउदा अतन्त हर्षित छौं ।सम्पूर्ण दर्शक स्रोता प्रति दही चिउरा उत्सवको हार्दिक शुभकाननाका साथै राजपरियार प्रति जन्मदिनको अपार शुभकामना !
  • @fzre5di300
    लोक स्वार सम्राट राजु परियार लाई जन्म दिनको लाखौं लाख सुभकामना 🎈🎉🍰🎁🎂 हाम्राे लमजुङ्ग को सान हुन राजु सम्मान छ जुनकिरी रोधी घर परिवार प्रति 🙏🙏🙏🙏
  • सोर सम्राट सोर का धनी राजु दाजु लाई जन्मा दिन को सुभा कामाना उनती पर्गती गर्नु दाजु
  • लोक सोरसम्राट आदरणीय दाइ राजु परियार लाई जन्म दिनको लाखौ सुभकामना 🎉🎉🎉🎉🎉 सधै यसै गरि हजुरको गित सुनी रहन पाउ
  • मन पर्ने कलाकार आदरणीय लोक स्वरसम्राट राजु परिवार दाइ लाई जन्मदिन को अनगिन्ती सुभकामना छ हाम्रो मात्रै नभए र देश लाई नै सारा नेपाली लाई नै मन पर्ने कलाकार राजु परिवार दाई र सम्पुर्ण अतिनै मन पर्ने कलाकार हजुर हरु लाई धेरै धेरै सम्मान निकै रमाइलो राम्रो लाग्यो यो कार्यक्रम
  • लोकस्वर सम्राट राजु परियारलाई जन्मोत्सवको भब्य शुभकामना ❤❤
  • राजु परियार जस्तै अनुशासित गायक बन्ने इच्छा छ ।तर कहिले सकिँदैन । लोक सम्राट आदरणीय दाई जन्मदिनको शुभकामना छ । राजु परियारको फ्यान हरु यता पनि आउनु है
  • लोकदोहोरिको राजालाई जन्म दिनको असिम शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
  • जन्मदिन को शुभकामना छ स्वर सम्राट राजु दादा लाई 🎉❤
  • वाओ लोक स्वरसम्राट राजु परियार र मधु रसाइली स्वर मा सारै मीठो लोकदोहरी सुन्न पाइयो आज सारै खुशी लाग्यो ।राजु सर लाई जन्म दिनको शुभकामना का साथै असार १५ को शुभकामना सबैलाइ
  • मपनी राम्रो दिनमा जन्मेछु आज ल राजु भाइलाई नि जन्म दिन को धेरै धेरै शुभकामना
  • सोर सम्राट सोर का धनी सम्माननिये दाजु राजु दाइलाइ जन्मदिनको अनगिन्ती शुभकामना 🎂🎁🎂🎁🎂🎁🎂🎁🎂🎁🎉🎉🎉
  • जन्म दिन को धैरै धैरै शूभकामना छ राजू जी लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ आहा असाधै रमाईलो लागो धैरै धैरै शूभकामना छ
  • अती मनछुने मार्मिक शब्दको गीत मिठो स्वर सबै गायक गायिकाको जन्मदिनको हार्दिक मंगलमय शुभ-कामना छ। साउदी अरबको जेद्दा बाट हेरीरहेको छु।❤
  • ढिलै भए पनि जन्मदिनको धेरै धेरै शुभकामना छ। स्वर सम्राट गायक राजु परियार लाई। साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।
  • अति मन पर्ने लोकदोहोरी का राजा स्वर सम्राट राजु परियार दाइ लाई जन्म दिनको भूगोल सुभकामना🎊आहा कती रमाइलो माहोल ❤
  • नेपाली लोकदोहोरीका बाद शाह,स्वर सम्राट राजु परियार 🙏❤️ दाई लाई जन्म दिनको 🎉🎉🎉🎉 अनगिन्ती शुभकामना 🎈❤️
  • @user-gg3ss5gi1l
    गायक राजु परियारको जन्मदिनको धेरै धेरै शुभकामना छ म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤
  • @user-mb5kz1hi4x
    असार १५ मीठो स्वरको धनी तथा लोक क्षेत्रकै दोहोरीको राजा राजु जि को शुभ जन्म दिनको लाखौ लाख शुभकामना ❤❤❤❤अझै उत्तरोत्तर प्रगतिको कामना छ