भगवान भण्डारी र अस्मिताको पहिलो दोहोरी | Bhagawan Bhandari | Asmita Dallakoti | #enepalrodhighar

Published 2024-06-29
Watch new Nepali Live Dohori Bigriyo Chalpani byBhagawan Bhandari & Asmita Dallakoti only on Enepal Khabar Official's YouTube Channel.

Original song:-    • Bhagwan Bhandari and Bima Kumari Dura...  

बसे है पालेदाइ :-    • Base Hai Paledai बसे है  पालेदाइ - Ne...  

कलधारा पानीको :-    • Kaldhara Paniko | कलधारा पानीको | New...  

जप्दै नाम आमा :-    • Japdai Name Aama | Musical Film | Bal...  

त्रिपुरासुन्दरी भाग १ :-    • भालेले त्रिपुरासुन्दरी माइ संग शिला आ...  

त्रिपुरासुन्दरी भाग २ :-    • त्रिपुरासुन्दरीमा जडियाले शिला आलेलाई...  

घुम्ती घुम्ती रोड अफिसियल गीत :-    • Ghumti Ghumti Road official Song | Ra...  

जड्याहाको तीज :-   • Ghumti Ghumti Road | Jadyahako Teej |...  
घुम्ती घुम्ती रोड भाग 1 :-    • बाग्लुङ पन्चकोटमा के भयो र श्याम राना...  
घुम्ती घुम्ती रोड भाग 2 :-    • दोहोरीमा जड्याले पादेर हैरान पारे | G...  
घुम्ती घुम्ती रोड भाग 3 :-    • जड्या बुढी सहित आए दोहोरीमा | Ghumti ...  
घुम्ती घुम्ती रोड भाग 4 :-   • जड्याका साथी पण्डित ले हनुमान नाच देख...  
घुम्ती घुम्ती रोड भाग 5 :-    • जड्याका मित आएसी सबै थुरुरु कामे | Ra...  

#asmitadallakoti
#bhagawanbhandari
#lokgeet
#newlokdohori
#enepalrodhighar
#livedohori
#loksong
#newlokdohori
#livedohori

------------------------------------------------------------------------
🎶Original Audio Credits:-

♪Song:-
Bigriyo Chalpani

♪ Vocal:-
Bhagawan Bhandari
Bima Kumari Dura

♪ Lyrics :-
Bhagawan Bhandari

♪Music:-
Bhagawan Bhandari
------------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-

♪Song:-
Bigriyo Chalpani

♪Male Vocal:-
Bhagawan Bhandari
Suraj Budhathoki
Bikram Gahatraj

♪Female Vocal:-
Asmita Dallakoti
Balika Tamang
Prashansha Sunar

♪Title song vocal:-
Bal Kumar Shrestha
Durga Pariyar

♪Keyboard:-
Bishnu Tamang

♪Madal:-
Deepak Majhi
Madan Regmi

♪Dholak:-
Bhagirath Susling

♪Flute:-
Chandra Lama
Milan BK

♪Sarangi:-
Ramu SK

♪Auto pad:-
Bhuwan BK

♪Title song Lyrics/Music:-
Bal Kumar Shrestha

♪Presenter:-
Bal Kumar Shrestha

♪Recordists/Audio Mixing/Mastering:-
RM Sangeet

♪Audio/video:-
ENepal Rodhighar
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-

🎬Producer/Director:-
Razwan Chhetri

🎬Cinematographer:-
Suresh shrestha
Sanjeev khanal

🎬MUA:-
Shyam Malla

🎬Editor:-
Bishnu Sharma

🎬Technical Adviser:-
Rajendra Aryal
Rabindra Aryal

🎬Post Production:-
E.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713

Please like, share & subscribe eNepalkhabar's official videos.

A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!

Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
youtube.com/channel/UCfyS...

Circle us on G+
aboutme.google.com/u/0/#name/

Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is

All Comments (21)
  • @e.Nepalkhabar
    नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा लोकप्रिय गायक, सर्जक नेपाली लोक तथा दोहोरी गीतको मुर्धन्य ब्यक्ती आदरणीय भगवान भण्डारी र तपाइहरुले अत्याधिक मन पराउनु भएकी गायिका अस्मिता डल्लाकोटी बिचको दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
  • नमस्कार 🙏 वरिष्ठ सर्जक लोक दोहोरी गायक आदरणीय भगवान भन्डारी दाई सँगको पहिलो दोहोरी हजुरहरुको लागी ❤️🙏
  • अति राम्रो मिठो दोहोरी भगवान जी त राम्रो गाउनु हुन्छ तर अस्मिता मा पनि धेरै राम्रो छ अहिले सबै को मन मा बसेंकी छन
  • "लाग तिमी बिहे गर्न घर किन्न' 'छोरी मान्छे खोला हो, फर्किन्न", --- अस्मिता डल्लाकोटी यो टुक्का निकै मार्मिक लाग्यो। दार्शनिक दृष्टिकोण बोकेको टुक्का हो। हाइलाइट गर्ने आफ्नो मान्छे चाहिने रैछ, सफलताको शुभकामना।
  • भगवान भन्डारि जि लाई अनुराेध,सन्जिता चेपाङ नानीको नारी छाम्दा कस्तो होला जस्तो लागेको छ। यै लयेमा मज्जाले मेल खाला जस्तो लाग्छ। सलाम छ भन्डारि जि।
  • आहा कति मिठो❤❤❤ वयान गर्ने शब्द नै छैन, मलाई औधी मन पर्ने भाकामा यति मिठो दोहोरी गाउनुभयो ❤ कुनै समय मलाई भगवान भण्डारीको हरेक एल्वमका सबै बिस बाईस टुक्कानै कण्ठ हुन्थेँ ।
  • एकदमै प्रतीक्षा गरेको दोहोरी💗 लोक गीत सङ्गीतको धरोहर, लोक गीत सङ्गीतलाई माया गर्नेहरुको ढुकढुकि वरिष्ठ लोक गायक सर्जक आदरणीय भगवान भण्डारी ज्यु प्रती उच्च सम्मान छ🙏 लोक गीत सङ्गीतलाई यहाँ सम्म लेराउन उहाँले पुर्‍याउनु भएको योगदान साच्चै उल्लेखनीय छ♥️
  • @gomabista9819
    पुराना कलाकारहरूको दोहोरी सुन्नको मज्जा नै छुट्टै हजुर अझै भगवान भण्डारी सरको गित❤❤❤
  • @user-rp2lm9hc7x
    मैले सुनें देखि यो भाको अतिनै मिठो लाग्छ म जेलेनी गंगुनौछु सलाम छ भग्वान भण्डारी दाजू प्रति
  • @dasuthapa2503
    पहिले पहिले क्यासेट गाउने अद्भुत क्षमता भएको ब्यक्ति भगवान भन्डारी दाजी स्वर सुन्नुस त।क्या सफा छ।वाउ इ नेपाल का सम्पुर्ण होल टिम लाई धन्यवाद यति मीठो गित सुन्न मौका दिनु भयो।कलाकार भगवान दाजी र अस्मिता बुनु मा हार्दिक सम्मान ,,,,,,,,,,,,🎉🎉🎉🎉🎉🎉🎉
  • @mohanghimire8540
    भगवान भण्डारी भने पछि बिग्रियो चाल्पनी याद आउने आज प्रत्यक्ष सुन पाउँदा अतेन्ताई खुसी लाको छ अहिले का पुस्ता ले सिक्नु पर्छ यस्तो पो हो दोहोरी भनेको छाडा गाउने लाई सिदा जबाफ। आदरणिय दाई भगवान ज्यू लाई नमन्
  • दोहोरी भनेको यस्तो पो हुनु पर्छ कति मार्मिक शब्दहरु ,कति अनुशासित दोहोरि सार्है मन पर्यो र अहिले छाडा दोहोरि गाएर भाइरल हुने हरु ले नि यो गीत हेरेर केहि सिके हुने नि...
  • @Rekhadhenga
    सानो हुदा भगवान uncle को गीत सुनेकि थिए ,आज धेरै पछि live मै देख्न सुन्न पाउदा धेरै खुसि लाग्यो।❤❤पहिलो पतक देख्न पाइयो ।❤❤❤🙏🙏🙏🙏🙏बाबाको जस्तै face ,,उहालाइ हेरि सोर्गिय बाबाको याद मेतियो😢😢😊
  • @user-ub1jk1rm1y
    कहिले काहीं भगवान भण्डारी सर झुल्केको देखिन पाइन्छ र खुशी लाग्छ साथै पुरानो याद आउँछ।यस्तै निरन्तरता को अपेक्षा गर्दछु।
  • यो पो बल्ल लोक दोहोरि हो!!कति सभ्य र अनुशासित कलाकार!!! धेरै धेरै सम्झना छ भगवान भण्डारी जि मा
  • कुनै एक साचो माया बिस्वास भएर यस्तो उस्तो भयो भन्ने गीत एकदमै राम्रो सही छ इमान्दारी अनुशासित सहि गीत रइछन् अस्मिता जस्ती इमानदारी अनुशासित मिलनसार केटीकी माया बिस्वास साथ पाउनु शक्ति गोदार भाग्यमानी हो एक त हेरेमा
  • आहा कति राम्रो गित स्वर सरजकं भवान भन्डारी भाइ अनि स्वरकी धनी अस्मिता बैहिनी अनि इनेपाल रोदि घर बाल कुमार श्रेष्ट भाइ शुभ कामनाछ जय गित जय सङ्गीत❤️❤️
  • दोहोरी भनेको त यस्तो पो हुनु पर्छ।❤❤
  • नमस्कार सबै जाना लाई नेपालकै कति मिठो सब्द दुबैजाना मेरो मन पर्ने कलाकार ❤❤❤❤
  • अत्यान्तै मार्मिक शब्दहरूले भरिएकाे दाेहाेरी धन्यवाद