तिम्रो नासो हुर्किदै छ प्यारा |Utha Sanu Ujyalo Bhayo | Resham VS Amrita | New Live Dohori 2081/2024

127,128
0
Published 2024-06-29
तिम्रो नासो हुर्किदै छ प्यारा |Utha Sanu Ujyalo Bhayo | Resham VS Amrita | New Live Dohori 2081/2024

#chhahari #newlivedohori2081 #reshamnirdosh #amritalamichhane #dohorinepal #newsong2024
=======================================
🎼 Original Song by: Utha Sanu Ujyalo Bhayo
=======================================
• song:- Utha Sanu Ujyalo Bhayo
• Vocal:- Yubraj Acharya ,Devi Gharti Magar
• Lyrics :- Yubraja Acharya
• Music:- Yubraj Acharya
_______________________________________________________________
Live Dohori Singer
★ Resham Nirdosh
★ Amrita Lamichhane
_______________________________________________________________
Camera
♬ Swostika Panthi
♬ Bishal Nath Yogi
♬ Nabaraj Basnet
________________________________________________________________
Editing
♬Bishal Nath Yogi ‪@bishalnathyogi‬
_______________________________________________________________
♬ Recordist | MIX : Hemraj Dangi
_______________________________________________________________
Studio
Bishal Padheri Rodhi Ghar
Gongabu Chowk
Managment- Nabaraj Basnet - 9861082363
_______________________________________________________________
© Chhahari-2024 | 2081
Ph:- 9849041563

यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measure

All Comments (21)
  • @Chhahari
    सम्पुर्णमा नमस्कार म ज्ञानेन्द्र शाही र सिङ्गो छहारी परिवारको तर्फबाट पछिल्लो समय लाईभ दोहोरीबट उदाएकी सुमधुर स्वरकी धनी प्रतिभाशाली गायिका अम्रिता लामिछाने र लोकप्रिय रेशम निर्दोश को अावाजमा बहुप्रतिभाली सर्जक र युवराज आचार्य दाई अत्यन्तै लोकप्रिय भाका उठ सानु उज्यालो भयो मा लाईभ दोहोरी पस्केका छौं कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला यस्तै राम्रा लाईभ दोहोरी हेर्नका लागि छहारीलाई सब्सक्राईब गर्न नभुल्नुहोला।🙏🏾🙏🏾🙏🏾
  • यसरि रुने मान्छेत म होइन तर त्यो दिन के सम्झेर रोय खै अहिले आफैलाइ कस्तो कस्तो लागेको छ ❤️🙏 सबैलाइ धेरै सम्झना र माया छ🙏
  • @user-wl8yu3vs3o
    मलाई सबै भन्दा मनपर्ने कलाकार रेसम निदोस र अंमृता❤❤❤❤
  • @sad_boy18
    अब भाग 1 / 2 एक दुई भयो अब तीन पनि लाउनु है रेशम दाजि सारै मीठो गाउनु भयो गाउँ घरमा हुदा शिरमाले छोडेर बिदेश जादाको पिडा😢अब भाग तीन चाहियो भने यता हाजिर हुम है
  • निकै मार्मिक दोहोरी ❤🎉
  • रेसम निर्दोष मलाई अति मन पर्ने कलाकार हो सम्पूर्ण टिमलाई सफलताको शुभकामना ।❤❤❤
  • दुई जीउकी भएको बेला त्यस्तै गीत नगाउनु पर्ने थियो बहिनी।
  • अाहा कति राम्रो स्वर शब्द दुबैजनालाइ धेरै धेरै धन्यबनत
  • यथार्थमा आधारित दाेहाेरित राम्रो गित।
  • मन छुने मार्मिक दोहोरि सफलताको सुभकामना।रेसम निर्दोस सर र अमृता sis ❤❤❤❤
  • @kajitamu8354
    resham vai ko gaune saili atimanparxa badhai xa dubai lai❣❣
  • उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ उच्च सम्मान सफल ताको कामन मिलोस धन्यवाद ❤
  • मलाई मन पर्न गायक रेशम ❤❤❤❤
  • ,आहा कति राम्रो स्वर र सब्द ❤❤❤❤
  • आहा अतिनै मार्मिक शब्दमा दोहरि दुबै जनालाई सफल्ताको शुभकामना❤️🌹
  • आहा! कति मीठो गीत💗 शब्दकी धनी अमृता दिदी र मीठो स्वर अनि शब्दको धनी Resham Nirdosh दाइ प्रती सम्मन छ🙏♥️