युकेबाट आएपछि निर्जला झन कडा | Resham Nirdosh vs Nirjala Gurung | Sarangi Sansar Live Dohori Ep. 741

186,488
0
Published 2024-06-27
सुमधुर स्वरका धनी प्रखर लोक दोहोरी गायक रेशम निर्दाेष र सुमधुर स्वरकी धनी लोक दोहोरी गायिका निर्जला गुरु बिचको निकै मार्मिक दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।

#reshamnirdosh
#nirjalagurung
#sarangi_sansar

सारङ्गी संसार परिवार
@Sarangi Sansar​

Please Subscribe Our Channel
youtube.com/channel/UCL9M...

=======================================
Advisor:
♬ BB Anuragee
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
♬ Ratna Gartaula
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 741
=======================================
Official Song:    • Ghumaune Ghar Pokharama - Sudip Adhik...  
♬ Vocal:- Sudip Adhikari / Shanti Shree Pariyar ‪@ShantiShreePariyar‬
♬ Lyrics:- Netra Aryal ‪@NetraAryal‬
♬ Music:- Khem Century ‪@KhemCenturyOfficial‬

=======================================
Host:
🎤 Kamal Kumar BK

Live Dohori Lead Singer:
♬ Resham Nirdosh
♬ Nirjala Gurung
=======================================
=======================================
Chrous Singer
♬ Tarakanta BK
♬ Sidartha Ale
♬ Pratima Bishwakrma
♬ Rupi Sinjalai Magar
& Friends
=======================================
=======================================
Musician Team
♬ Gem Thapa - Keyboard
♬ Pramesh Ghimire- Harmoniyam
♬ Rohit Ranabhat - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Kumar Lamichhane - Madal
♬ Gobinda Pariyar - Madal
♬ Dipak Samip -Dholak/Tabala
♬ Pritam Thapa - Oct Pad
=======================================

Technical Team :
🎥 @TarakantaBk
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
🎥 Pawan Bisho

Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM

=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.

Thanks!
Sarangi Sansar | 9841889961 / 9

All Comments (21)
  • @SarangiSansar
    निर्जला गुरुङ यु.के.बाट आएपछि पहिलो पटक रेशम निर्दाेष संगको निकै मिठो दोहोरी हेर्न नभुल्नुहोला । धन्यवाद
  • @baltamang9038
    चिज गुरुङ र निर्जलाको लोक दोहोरी गित सुन्न पाउ है कमल ज्यु।। अझ यो समयमा चिज गुरुङ भएको भए सुनमा सुगन्ध हुने थियो
  • चिज र निर्जला को दोहोरी पो हुनुपर्छ भन्ने को को हुनुहुन्छ हाजिर हुम त❤
  • रेशम र निर्जला दिदिलाई सम्मान।नेपालको न 1 गायिका निर्जला दिदि।
  • चिज र निर्जना को दोहोरी छिटो ल्याउनु पर्‍यो।
  • @hitgurung5840
    चिज र निर्जला को दोहोरी पक्कै पनि आउने छ होला तर अलि ढिलो भएको feel हुदै छ हामी स्रोत जनहरुलाई
  • चिज र निर्जला को पनि दोहरी ल्यानु पर्यो
  • आहा कति राम्रो गित स्वरका धनी रेसम भाइ अनि निरजला बैहिनी होल सारङ्गी सन्सार कमल भाइ शुभ कामनाछ❤️❤️
  • यो लाइभ दोहोरी कार्यक्रम दर्शकलाई अलि खल्लो महसुस भो, हुनत रेशमलाई हेला गरेको भने पक्कै होईन,सुनेको ईक्षाएको चिनि जोडिको यु के बाट आए पछि पहिलो लाइभदोहोरी भको भए अचम्मै चिनि जोडि मन पराउनेको वा शुभचिन्तकहरुको चित्त बुझ्थ्यो मलाई खल्लो भो,ठिकै छ।
  • आज बल्ल धेरै पछि निर्जला बैनी को दोहोरी सुन्न पाइयो खुसी लागो दोहोरी राम्रो छ शुभकामना ❤❤❤
  • पहिलो दोहरी चिज संग हुन पर्नी। मजा आयन without chij
  • चिज गुरुङ र निर्जलाको दोहोरी जति सक्यो चाँडो ल्याउनु प-यो कमल सर❤
  • @Gyananderr
    पहिलो दोहरी भूमिका चीज गुरूंग संग निभाए को भय छुट्टै मोजा आउथ्येयो
  • @yamthapa7301
    नयाँ भाका मा चिज र अस्मिता को गित सुनौ हो साथी पहिलो भेट मा त निर्जला र चिज को भए को भए राम्रो हुने थियो
  • @aleram9802
    अब पालै पालो सिद्धार्थ चिज सीत्तल राजु मिलन लाईभ लाईन मा ❤हेर्नुपर्छ निर्जला सङ्ग रमाइलोसँग ❤दोहोरी सके सम्म पुराना लोक भाकालाई प्राथमिकतामा राखेर कमल सर म प्राय सबै दोहोरी सारङ्गी सन्सार मा हेरेर आनन्द लिए को हुन्छु हाल दक्षिण कोरियाबाट ❤धन्यवाद।निकेश आले मगर उदयपुर
  • चिज गुरुङ्ग सग् गाउनु पर्यो निर्जला र चिजको दामी हुन्छ दोहोरि यो पनि मिठो छ ल 🙏🙏🙏🙏🙏
  • @DipakKc-yx8ld
    सुमधुर स्वरकि धनी निर्जलाको शब्द त्यस्तै गित सुन्न साह्रै आनन्द आउने त्यस्तै रेशम निर्दोष पनि
  • सारै मिठो रमाइलो लाइभ दोहोरी गीत बदाइ छ दुबै भाइ बैनिलाइ लाइ सफलताको अग्रिम शुभकामना सारंगी सन्सारमा लगाएत सबै कलाकार टिमहरू लाइ
  • चिज र निर्जला को दोहरि सुनु मन्छ