राजु परियार र टिका सानुको अहिले सम्मकै कडा रमाईलो दोहोरी | Raju Vs Tika | Sangeetmala Live Dohori

59,234
0
Published 2024-06-27
#rajupariyar
#tikasanu
#sangeetmala
#livedohori

Special Thanks
Prime TV HD
__________________________________________________
=======================================
Song Video Link :-   • Jane Lai Jana Deu Maya - New Nepali L...  

Official Song : Janelai Jan Deu Maya
Vocal : Raju Pariyar and Babita Gurung
Music : Jay Kumar Priwar
Word : Raju Priyar
=======================================
Live Dohori Singer
★ Raju Pariyar
★ Tika Sanu
_____________________________________________
Musician Team
★ Kulendra Bk - Keyboard
★ Pramesh Ghimire - Harmomium
★ Dinesh Pariyar - Flute
★ Kumar Lamichhane - Madal
★ Govinda Pariyar - Madal
★ Dipak samip - Dholak
★ Pritam Thapa - Oct Pad
_____________________________________________
Camera
♬ Padam Lwagun
♬ Laxman Lwagun
♬ Pawan Bishwo

_____________________________________________
Edit
Tarakanta BK
Padam Lwagoon
Khum oli Birahi
Pawan Bishwo
___________________________________________________
Studio
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
___________________________________________________
© Tika Sanu-2024,

YouTube:

/ tikasanu
Facebook:

/ tika.sanu.1

Tika Sanu is authorized to upload this video. Using uf this video on other YouTube channels without prior permission will be strictly prohibited

यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

All Comments (21)
  • यो हो नी त दोहोरी त्यो दोहोरीमा र्याप हान्नीहरुले हेर यस्लालाइ भन्छ समाज मा पच्ने दोहोरी केही सिक्नु छ भने दोहोरिको बाद्साहा राजु सर र अब्बल गाइका टीका सानू लाई सोध ❤❤❤❤❤❤❤❤❤🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹......
  • आदरणीय लोक सोर सम्राट राजु दाई र दोहोरीकी रानी टीका सानुको धमकेदार दोहोरी हेर्न पाइयो धन्यवाद यो मौका मिलाउनु हुने सङ्गीत माला टिमलाई 🎉🎉🎉❤❤❤❤❤
  • M pani adhi Jeevan bacheko xu pura life bacheko xaiena mero pyaro Raju daju Jay desh Jay ghanti 🔔🔔🔔🔔
  • आजको दोहोरी धेरै रमाइलो छ र यो हामी सबैको सङ्गीत माला बिच मा अलि कता हरायको जस्तो लागेको थियो र अब को आउदा दिनहरु मा सङ्गीत माला सङ्गीत मय होस यस्तै यस्तै दोहोरी गीत हरु सुन्न पाइयोस भन्दै सम्पुर्न कलाकार हरु मा सम्मान सङगै धन्यबाद छ।
  • टीका जि को दोहोरी नहेरी निदाउन मन लाग्दैन मेरो अत्यन्तै मन पर्नी गायिका टीका जि ,,राजु सरलाइनी त्यतिकै सम्मान छ,,❤❤
  • ❤आहा सारै राम्रो दोहोरी धेरै लङ टाइम पछि पो आयो त सँगितमाला मा दोहोरी धुलो आयो कडा आयो भनेको जस्तो रहेछ दोहोरी स्वर सम्राट माननिय लोकदोहोरी छेत्र को गुरु राजु परियार लाई उच्च सम्मान त छदैछ र उत्कृष्ट दोहोरी कि रानी टुक्का कि खानी सरल सोभाब कि सोझि इमान्दारी सबै गुनले भरिपूर्ण गायिका टिका सानु बहिनी ❤️🎤 लाई सम्मान छ लाईभ दोहोरी कि नाइका भन्दा फरक नपर्ने गायिका टिका सानु लाई फेरि पनि उच्च सम्मान छ र सारङ्गि सँसारका हिरो कमल कुमार बिश्वकर्मा लाई सम्मान छ धन्यावाद ❤❤❤❤❤❤❤❤❤❤र बाद्देबादक हरु बिसेष त हुनेनैभो सबैलाई समान छ ❤️❤❤❤गित पनि राम्रो छ दोहोरी हरु हेर्न र सुन्न मा गित पनि मन पर्नु पर्छ त्यसमा यो गित पनि एक हो है❤❤❤❤❤❤
  • राजु र टीका सानू भए यस्तै पनि रमाइलो हुन्छनै तर आज सम्मकै सबै भन्दा जांगरिलो र रमाइलो दोहोरी प्रश्तुती को लागि धन्यवाद सबै टिम लाई अझै राम्रो प्रश्तुतिको आशा छ
  • @jamalarai8383
    वाउ प्रखाईमा❣️❣️म पुर्बकाे हु तर म यसरी लाेक दाेहाेरी काे एडीक भयकी राती नीन् टुट्दा पनि तेही दाेहाेरी नया कुन कुन मा आयाे भनेर खाेजी खाेजी हेर्ने लतबस्याे अझ राजु भाई ,टीका बहिनी,मधु बहिनी,मन्जु बहिनी,मिलन लामम भाई,सीला बहिनी,टीका पुन,रेसम भाई ,जिच भाई याहाहरूकाे त म एउटै दाेहाेरी १० पटक सम्म सुन्दा हेरदानी धित मर्दैन याे बिदेसी भुमीमा १२ महिना २४ सै घण्टा असारकाे १५ नै चली रहन्छ😢हप्तामा शएक दिन छुट्टी दाेहाेरी सुन्दै हेर्दैसकिन्छ छाेरा छाेरी सितनी बाेल्नै बिर्सादिन्छ।गीत संङ्गितमै आन्द छ❤प्यारी बहिनी टीकाेकाे टिमला सफल्ताकाे धेरै धेरै शुभकामना❣️❣️😘🙏
  • आदरणीय लाेक साेर गायक राजु दाई र दाेहाेरीकी रानी टीका सानु दिदि धन्यवाद ❤❤❤❤❤❤
  • @malbsunar1239
    सबप्रथम कार्यक्रम सगितमाला सनचलाक टिकालाई साङगीतिक आजा निकै रमाई लो गित प्ररसुतुत गरनु सुनेर रमाई लो लागयो धन्यवाद कलाकार राजु र टिका लाई बिसेस धन्यवाद टिकालाई ❤❤❤
  • आहा लोक स्वर सम्राट राजु दाइ को फोटो देख्नसाथ हरेक प्रस्तुती मा मनै लोभियर आउछ।झन लोकप्रिय गायिका टिका सानु ज्यु को मिठो साथ मौलिक भाकामा निकै उत्कृष्ट प्रस्तुती सुनमा सुगन्ध लाग्यो। आगामी दिनमा अझै उत्कृष्ट प्रस्तुती हरु हेर्न सुन्न पाउ हजुर हरुको भन्न चाहन्छु 🙏🙏👍👏❤️
  • आहा धेरै राम्रो गीत राजु अन्कल र टीका दिदिको,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा,यहाँ हरुको मायाले यहाँ सम्म आएकि छु, म सङ पनि जोडिएर अझै साथ सपोर्ट गरिदिनु है 🙏
  • सगितमालामा कमला घिमिरे र राजु परिवार दाईकाे दाेहाेरि हेरनि काे काे हुनुहुनछ हाजिर गरमत सगितमाकाे फेनले
  • आहा कति राम्रो गित स्वर सम्राठ दोहोरिका राजा राजु भाइ अनि स्वकी धनी अनु सासित हसिली रसिली टीका सानू बैहिनी जय गित जय सङ्गीत सन्मानछ❤️❤️❤️
  • आज भने बल्ल गायक र गायिका एकैसाथ देख्न पा ए ।❤❤❤ खुशी लाग्यो ।
  • Aba suru gariyo hjrharuko dohori herna ani sunna ramailo huni vayo aaja Raju pariyar & Tika sanu bichko dohori sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉hal doha Qatar dekhi herdai xu hjr 🎉🎉🎉
  • Janelie Jana deyou Maya vane geetle mero Mann ekdum choyouko xa mero pyaro Raju daju hajur prati mero redyadekhini namann ani sathdandbod xa daju hajur Jay desh Jay ghanti 🔔🔔🔔
  • आहा राजू परिवार र टिका सानू नामै काफी छ आहा असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ ❤❤❤❤❤❤❤❤❤❤❤❤