७ हल गोरु सहित ८१ को आसार १५ मा खेतमा पुग्दा इन्द्रेणीका हली, बाउसे र रोपारको देखियो यस्तो जोस ।।

146,877
0
Published 2024-06-29
All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#IndreniRopai2081 #DhanDiwas2081 #KavreRopai
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
kavre ko ropai bata indreni

All Comments (21)
  • २०८१/१५/३/ मुक्तक .....✍️✍️ मनको बह गितैमा पोखि गाएको असारमा।। अालिमा बसि दहि र च्युरा खाएको असारमा।। बिर्सको छैन छुपुमा छुपु धान रोप्दा रमाइलो ।। हिलोमा खेल्न गुनियो चोलि लाएको असारमा ।। रचना :- रमाइलो असार
  • ❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤
  • धेरै मिस गरेकि छु म पनि याेबिरानाे देशबाट सबैलाई सम्मान तथा नमस्कार 🙏🙏🙏🙏🙏😘❤❤❤❤❤🎉
  • Very nice video jay indreni sabima asar 15 KO suvakamana ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️
  • इन्द्रेणी सांस्कृतिक परिवारको असार,१५, को धान दिवस मनाउन काभ्रे जिल्लाको सुन्दर भुभाग देख्न पाइयो कति धेरै रमाइलो गरी सन्देश मुलक गित सुन्न पाउदा धेरै खुसी छु जय इन्द्रेणी जय कृष्ण कँडेल
  • ❤❤ ❤ aaja gaumai gayara ramilo vayaxa khuse lageyo la 😮😮😮
  • @Balen2079
    असार १५ अर्थात दही चिउरा खाने दिनको सम्पूर्ण मा शुभकामना❤
  • YAHI HO HAMRO NEPAL DESH KO SANSKRITI RA SABHYATA HERNUS TA KATI RAMAILO GARI RAKHYA XAN HAJUR ENDRENI KA TIM LE MURI MURI DHANNE BAD XA HAJUR KRISHNA KANDEL JYUE ENDRENI KA SINGO TIM LAI ❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏👌👌👍👍
  • Thanks for Indrine Time Good Information ❤❤❤❤I hope you're Happy
  • जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि जो सङ्ग दहि चिउरा छ उ किसान होइन जो किसान हो उसङ्ग दहि चिउरा छैन
  • @bishalmahar25
    सबै ले अब कृषि नै गरौभन्ने सन्देश दियो आज असार 15 ले अनि इन्द्रेणी को यो भेडियो इन्द्रेणी का सम्पुर्ण कलाकार ले धेरै रमाइलो नि भो गाउँ घरको यादले नि सारै सतायो सम्पुर्ण कृषिक हरुलाइ धेरै धेरै धन्यवाद अनि मेरो आदरणीय दाइ कृष्ण कन्डेल दाइ नेपाल आमाले नेपाल धर्तिले जन्माएको एक मात्र पुत्र हुन!कृष्ण दाइ दाइ हजुर लाइ मैले जति सम्मान गरेनि कमै हुन्छ मलाई कृष्ण दाइ को काम ,कृष्ण दाइ को मिहेनत ,कृष्ण दाइ को कर्म र धर्म प्रत्ति कोटि कोटि नमन छ! सम्पुर्ण इन्द्रेणी टिम लाइ नि उत्तिकै मया छ आज छत्र भाइ देखिनु भएन छत्र भाइ भए झन रमाइलो हुन्थ्यो तर मलाई त कृष्ण दाइ भए हुनत पुग्छ कृष्ण दाइ हुनै पर्छ बाकि नहुदा नि नराम्रो त लाग्छ तर कृष्ण दाइ भए मेरो लागि चल्छ!कृष्ण हजुर बारेमा लेखौ भने त सायद महिनौ झाला तर कृष्ण दाइ लाइ सम्मान गर्ने शब्द कमै हुन्छ! जय इन्द्रेणी ,जय कृष्ण दाइ !जय कृषिक हरुको जय होस❤❤❤
  • जय ईन्द्रेणि असार १५ काे शुभ कमना।
  • धेरै धेरै बधाई छ असार पन्द्र को सुभ कामना छ
  • Good morning everyone Gaugharko trisanai metayo indreni le Jaya indreni
  • The indreni team thanks very good Ashar 15 3 2081 koR0pai ko subhakamana
  • आज असार पन्ध्रको यो रोपाई साह्रै रमाइलो देखिएको बुझौ सबै नेपालीले सबै देशहरु कृषि बाट नै अगाडि बढेको हो। आफ्नै देशमा केहि गरौं स्वरोजगार हौ ठूलो सपना नदेखौ मात्र परिवारको पालन पोषण गर्न सक्ने आम्दानी भए हुन्छ । जय इन्द्रेणी🙏🙏🙏🙏